राजनीति

चीनले रेलको सम्भाव्यता अध्ययन गर्ने,राष्ट्रपति सीले गरे घोषणा

Banner

काठमाडौं असोज, २५ –

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>