राजनीति

महराको राजीनामाले पूर्णता पायो

Banner

काठमाडौँ असोज १५ –

संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ ।

संवैधानिक व्यवस्था अनुसार महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाएका हुन् । यो प्रक्रियाले पूर्णता पाउन अपनाउने प्रक्रियामा भने ढिलाई भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>