क्रिकेट

क्यान अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

Banner

काठमाडौं, असोज ११–

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा चन्दले प्रतिस्पर्धी विनयराज पाण्डेलाई पराजित गरेका छन् ।

४० मतगणना सकिदा चन्दले ३१ मत ल्याएका छन् । क्यानको निर्वाचनमा ५९ जनाले मतदान गरेका थिए । चन्दको प्रतिस्पर्धी विनयराज पाण्डे थिए ।

चन्द अध्यक्षमा विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>