समाज
नागढुंगा–नौबिसेको जाममा परेको गाडीमा यात्रुको ज्यान गयो
०

काठमाण्डौ,असोज १० –
नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको ज्यान गएको छ ।जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान ज्यान गएको प्रहरीले जनाएको छ । शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् ।
गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>