समाज
यस वर्ष दसैंको टीका साइत बिहान १०:३५ बजे
०

काठमाडौं, भदौ २२
यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।
विजयादशमी असोज २१ गते मंगलबार परेको छ।
घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>