जोडिनुहोस
  • होमपेज
  • फेसबुकमा मेयर रेनु दाहाललाई जथाभावी लेख्ने एक जना पक्राउ

फेसबुकमा मेयर रेनु दाहाललाई जथाभावी लेख्ने एक जना पक्राउ

चितवन,असोज १२-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने,स्टाटस राख्ने एक जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पूर्वी चितवनका पशुपती श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । उनलाई साइबर क्राइम अन्तर्गत मुद्धा चल्ने चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए ।

फेसबुकमा जथाभावी लेख्ने विरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको थियो । महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो । शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडी अर्धनग्न तस्वीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्टसमेत गरेका थिए ।

6 प्रतिक्रिया on “फेसबुकमा मेयर रेनु दाहाललाई जथाभावी लेख्ने एक जना पक्राउ

  1. धेरै राम्रो भयो,सरकारले सबैकुरा टुलुटुलु हेरि बस्नु भन्ने छ र?

  2. जे गर्यो सहि गर्यो किन पकडेको उसो भा ग्यानेन्द्र शाही माथी हमला गर्ने लाई पकड साले माका चुद SP दाने चोर Fuck you दाने तेरो बुढी लाई चिक्छु म अबो

  3. सक्छौ जागिर खाऊ सक्दैनौं जागिर नखाऊ
    झण्डा मुनी बस तर दर बार नपस
    अति गर अतेचर नगर
    देश बनाउने यौवा लाई गोली हान सरकार
    देश बिगार्ने लाई श्री पेच लगैदे र सबै भन्दा बढी सुरक्षा दे कतै
    फेसबूक मा नराम्रो स्ताटस् लेखन्ना

  4. जनताका प्रतिनिधि माथी चरित्र माथी दागलागने खालका पोषगर्ने हरु अन्तराष्ट्रिय र राष्ट्रिय दुबै कानुन अनुसार अपराधी हुन् । कारवाही गर्नैपर्छ ।
    जहाँ सम्म सरकार निरंकुशता तर्फ जानलागेको भन्कुरा छ त्यो होइन किनकी अपराधीलाई सजायँ दिनु निरंकुशता होइन । ज्ञानेन्द्र शाही त कानुन अनुसा अपराधी आतंककारी नै हुन ।

  5. जनताका प्रतिनिधि माथी चरित्र माथी दागलागने खालका पोष्ट गर्ने हरु अन्तराष्ट्रिय र राष्ट्रिय दुबै कानुन्, अनुसार अपराधी हुन् । कारवाही गर्नैपर्छ ।
    जहाँ सम्म सरकार निरंकुशता तर्फ जानलागेको भन्ने कुरा छ त्यो होइन किनकी अपराधीलाई सजायँ दिनु निरंकुशता होइन ।
    ज्ञानेन्द्र शाही त कानुन अनुसार अपराधी आतंककारी नै हुन । तिनलाई सरकारले बचाउ नगर्नु त्यति ठुलो कुरो भएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका