क्रिकेट

त्रिकोणात्मक सिरिजः सिंगापुरविरुद्ध नेपाल फिल्डिङमा

Banner

काठमाडौं, असोज ११–

त्रिकोणात्मक टि–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अहिले (शनिबार) घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दै छ । सिंगापुरले टस जितेर व्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ ।

पहिलो खेलमा शुक्रबार जिम्बावेसँग ५ विकेटले पराजित गरेको नेपालले सिंगापुरविरुद्ध जीत निकाल्ने लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>