



चितवन, भदौं ११–
चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् ।
आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको शरीरमा चोटपटक लागेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।


नेकपाले आखिर किन यस्तो गर्दै छ।। भ्रस्टाचार रोक्न खोज्नु के राम्रो काम होइन र ??
इ नेपाल का कलङ्ग हरु कति सम्म भुक्ने रहेछन,, साला कुत्ताहरु कम्निस्ट सरकार हरु मुर्दाबाद
सबै चोर ज्यानमारा भ्रस्टाचार लाई पालेर बसेको पार्टी हो नेकपा तेसमा आतंकबादी को हातेमालो छ नेपालको लागि नेपाली अभियन्ताले यस्ता कलन्कहरुको बिरोध सङै नेपाली जनतालाई सजग गरौदैछन अब यस्लाई सिध्यायेन भने हामी सिधिन्छौ भनेर सरकार बातै परिचालन गरिएको छ ।
भ्रष्टचार बिराेधी काे बाहाना मात्र हाे !!खाेजेकाेेे चाँहि राजकिय शासन पुनह स्थापना गरिदैछ !! नेपालका सबैै युवाहरु सचेत हुन जरुरी छ।
हामी लाई एस्तो घुस खाने शासन चाहिँदैन । माथि लेख्दछ ।छन् घुस लिने र दिने । लाई जेल तर एस्तो केही छैन । साँचो कुरा पनि आजकल गलत बनाई दिन्छन् । घुसिया कुकुर हरु । रोकथाम केही छैन । बरु हामी लाई राज्य शासन नै बेस हुन्छ ।,?
हाे । हाम्रो लागि राजा नै थिक ह।ेे।
अबकम्निस्टसरकार या कम्निस्टहरुकोपतन सुनिस्चित भयको प्रमाण अरुपेशगर्नु नपर्ला नेपालि जनताले,।कुनैपनिकुराकोसिमाहुन्छ,तर योसर्कार को निचताको कुनैहद रहेन, नेपालमा हिन्दिमुभिकोइस्टाइलमा राम्रा,देशभक्त नागरिकहरु कुटियकोसुन्दा,देख्दा,नेपालि भनिन लाजलाग्नेबेलाआइसक्यो।थुइक्क सर्कारहाक्ने सारथि।।
Right now, Gyanendra Shahi is absulately correct. The so called government seems to be failed.