प्रवास

अष्ट्रेलियामा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक

Banner

अष्ट्रेलिया, असोज ८-

अस्ट्रेलिया र नेपालमा खिचिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यो मेरो भुल बोलको म्युजिक भिडियोमा शिशिर जय खरेल र अर्चना क्षेत्रीले मोडलिङ गरेका छन् । जहाँ उनीहरु रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने विनोद ढकालको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने दिनेश श्रेष्ठले गरेका हुन् । आदित्य राणाले निर्देशन, छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा सब्बु तामाङ र अमिया गुरुङको मेकअप, रबिन आचार्यको छायांकन देख्न सकिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>