इच्छकामना

चितवनको इच्छाकामनामा भिरबाट लडेर एकको मृत्यु

Banner

चितवन,असोज ३-

चितवनमा भिरबाट लडेर एकको मृत्यु भएको छ । इच्छाकामना गाँउपालिका ४ माझगाँउका ६७ बर्षिय भगवान सिंह मगरको दिउसो १ बजे भिरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको भिरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>