जोडिनुहोस

Banner

काठमाडौं असोज ३-

हास्यकलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको अर्को भेन्चर ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयेजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्मा भट्ट, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रको यो भन्दाअघि रिलिज भएको गीत ‘जुनको जुनेली’ले राम्रो हाइप लिइरहेको छ ।

चलचित्र असोज २४ अर्थात दसैंपछि रिलिज हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *