होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नेपालका सुन्दर ठाउँहरुको फोटोमा नारायणी पुल पनि

नेपालका सुन्दर ठाउँहरुको फोटोमा नारायणी पुल पनि

चितवन, भदौं ३१-

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तयार गरिएका घुम्नै पर्ने सून्दर ठाउँहरुको तस्बिरमा नारायणी नदीलाई पनि राखिएको छ ।

नारायणगढबाट गैँडाकोटलाई जोड्ने नारायणी पुलमा साँझको समयमा देखिने मनमोहक दृश्यलाई फोटोले प्रस्तुत गरेको छ । चितवनका घुम्न लायक ठाउँहरुमा सौराहा, चितवन राष्ट्रिय निकुञ्जलगायत नारायणी पुललाई पनि फोटोमा समेटिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका