होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • नवलपरासीमा खोलामा डुबेर युवकको मृत्यु

नवलपरासीमा खोलामा डुबेर युवकको मृत्यु

नवलपरासी,भदौं १६-

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा खोलामा डुबेर एकजना युवकको मृत्यु भएको छ । तिरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका वडानम्बर ४ का २० वर्षीय शैलेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक (डीएसपी)वीरेन्द्र थापाले जानकारी दिए ।

यादव पौडी खेल्ने क्रममा आइतबार वेपत्ता भएका थिए । उनको शव सोमबार हात्तीवनस्थित तुरिया खोलामा भेटिएको डीएसपी थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका