जोडिनुहोस
  • होमपेज
  • पर्यटनमन्त्रीको घोषणाः ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

पर्यटनमन्त्रीको घोषणाः ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं,भदौं ९-

पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

2 प्रतिक्रिया on “पर्यटनमन्त्रीको घोषणाः ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

  1. पहिल‍ो झट्कामा चाहिँ जनसमर्थन पाए है मन्त्री ज्युले अब के गर्छन है भन्ने थियो अरू पनि महत्वपुर्ण निर्णय गरेका छन बधाई छ कार्ययोजना पुर्ण सफल पार्नुछ शुभकामना !

  2. 70 बर्ष का लाई 50% छुट गर्नु भन्दा औषधि उपचारमा छुट भए अति उत्तम हुने थियो कि कमरेड ? यो नीति नियम काग लाई बेल पाक्यो हर्ष न बिष्मत जस्तै लाग्यो
    अचेल सत्तरी वर्षका मान्छे भेट्न कठिक हुन्छ यात्राको कुरा अलि परको हो । जे होस सस्तो लोक प्रिय बन्ने तरिका चाहि पक्का हो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका