जोडिनुहोस
alt
  • होमपेज
  • नारायणगढको लायन्स भवनमा आगलागि, मोबाइल पसल ध्वस्त

नारायणगढको लायन्स भवनमा आगलागि, मोबाइल पसल ध्वस्त

चितवन, भदौं १–

चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आज (आइतबार) राती आगलागि भएको छ ।

आगलागिबाट भुइ तलामा रहेको ‘गुगल मोबाइल पसल’ ध्वस्त भएको छ । आगलागिबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । आगोलाई भरतपुर महानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका