जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा प्रर्दशनकारीद्धारा प्रहरीको गाडी तोडफोड,चार राउण्ड अश्रुग्याँस प्रहार

भरतपुरमा प्रर्दशनकारीद्धारा प्रहरीको गाडी तोडफोड,चार राउण्ड अश्रुग्याँस प्रहार

चितवन,साउन ३२-

भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका