होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नेकपाको उपाध्यक्षमा बामदेव गौतम नियुक्त

नेकपाको उपाध्यक्षमा बामदेव गौतम नियुक्त

काठमाडौँ साउन ३१-

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्षमा बामदेव गौतमलाई नियुक्त गरेको छ ।

नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सृजना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राखेका हुन् ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो । तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सृजना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका