जोडिनुहोस
  • होमपेज
  • पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक (भिडियोसहित)

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ साउन २९

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ। यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ। पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन्। यस्तो छ भिडियो

 

भिडियो : नेपाल आजबाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका