जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

अफगानिस्तानमा हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

अफगानिस्तान, साउन २९-
अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिएका छन । शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो । मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेको छैन । रासस/सिन्हवा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका