होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • बधाईकै लागि भेट्नेहरुलाई मन्त्री योगेशले समय नदिने

बधाईकै लागि भेट्नेहरुलाई मन्त्री योगेशले समय नदिने

काठमाडौँ साउन २०-

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई आजदेखि शुभकामना तथा बधाई दिन भेट्नेहरुलाई समय नदिने भएका छन् ।

मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा अहिलेसम्म बधाई दिनेहरुप्रति आभार प्रकृट गर्दै अव त्यसका लागि समय नदिने जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सविनय अनुरोध गर्दछु ।’ भट्टराई १५ साउनमा मन्त्री नियुक्त भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका