चितवन विशेष

बुद्ध एयरको भरतपुर-पोखरा उडानको भाडा घट्ने

Banner

  चितवन, साउन १३

बुद्ध एयरले करिब एक वर्षदेखि भरतपुरबाट पोखरा सम्म दैनिक उडान गरिरहेको छ ।

यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादरमा परिर्वतन गर्ने भएको छ । । अहिले सम्म भरतपुर-  पोखरामा ३८ सय रुपैयाँ रहेकोमा आगामी भदौ १५ (सेप्टेम्बर १) देखी सस्तोमा २५ सय रुपैयाँमा पनि उडान गर्न पाइने बुद्ध एयर भरतपुरले जनाएको छ ।

विदेशीका लागि भने बुद्धले भरतपुर देखी पोखारासम्मका लागि ५३ अमेरिकी डलर पर्ने बताइएको छ। विदेशीका लागि यो शुल्क अहिले भरतपुर पोखरासम्म  ९४ अमेरिकी डलर छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>