राजनीति

जनतासंग अर्धभूमिगत मसालका महामन्त्रीले भारतीय राजदूत भेटे

Banner

चितवन,साउन २-

अर्धभूमिगत रहँदै आएका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालका लागी भारतिय राजदूत मन्जीभसिंह पुरीसंग भेट गरेका छन् । ललितपुरको सानेपा स्थीत एउटा पार्टी प्यालेसमा महामन्त्री सिंहले भारतीय राजदूत पुरीसंग भेट गरेका हुन् । राजदूत पुरीसंगको भेटमा उनकी पत्नी एवंम सांसद दुर्गा पौडेल पनि साथमा थिइन् । भेटको विषय सार्वजकि गरिएको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>