राजनीति
बाढी पहिरो र डुबान पीडितको उद्धार र राहतमा अनेरास्ववियूको निर्देशन
०

चितवन,असार २९-
अनेरास्ववियूले बाढी पहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न सबै तहका कमिटीलाई निर्देशन दिएको छ । साथै ज्यान गुमाउने परिवारलाई ५ लाख, घरवारविहीन हुने परिवारलाई १ लाख र घाइतेहरुको निःशुल्क उपचारको प्रवन्ध गर्न पनि सरकारसँग अनेरास्ववियूले माग गरेको छ ।
संयोजक ऐन महरले आइतबार विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय सरकारलाई कुनै कसर बाँकी नराखीकन एकीकृत रुपमा प्रभावकारी ढंगले राहत तथा उद्धार कार्यमा जुट्न अपिल गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>