क्रिकेट

विश्वकप छनौट एशिया फाइनलः कुवेतविरुद्ध नेपाल ७ विकेटले विजयी

Banner

चितवन, साउन ११–

सिंगापुरमा जारी टि–२० विश्वकप छनौट एशिया फाइनल अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले ७ विकेटले विजयी भएको छ । कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा १४३ रन बनाउँदै जित हासिल ग¥यो । जितका लागि ५ रन आवश्यक हुँदा शरद भेषवाकरले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । उनी ३८ रनमा नटआउट रहे भने रोहित कुमार पौडेल ६ रनमा नटआउट रहे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area