चितवन विशेष

माडीमा बाढीले गाडी पल्टायो

Banner

चितवन,साउन ८-

चितवन माडीको बाँदमुढे खोलामा आएको बाढीले गुढिरहेको गाडी पल्टाएको छ । बसन्तपुर बजारबाट ठोरी जाँदै गरेको ना ४ ख ६३५९ नम्बरको बस खोलाको बाढीले पल्टाएको हो । चालक र मालिक सवार रहेको गाडीमा अन्य यात्रु थिएनन् । नगरपालिकाको जेसिभीले गाडीलाई खोलाबाट निकालेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area