जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • भोजपुरमा पोखरीमा डुबेर दुई युवाको ज्यान गयो

भोजपुरमा पोखरीमा डुबेर दुई युवाको ज्यान गयो

भोजपुर, साउन १–

भोजपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई युवाको जनाको ज्यान गएको छ ।

आमचोक गाउँपालिका–२ यूँमा रहेको पोखरीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुवै जना पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका