Uncategorized

सिद्धबाबाको पहिरोले मोटरसाइकल चालक तिनाउ नदीमा खसे

Banner

बुटवल,असार २८-

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो झर्दा मोटरसाइकल चालक तिनाउ नदीमा खसेका छन् । पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै यात्रा गर्दैगर्दा पहिरो झरेपछि मोटरसाइकल तिनाउ नदी किनारमा खसेको थियो ।

चालकको नाम खुलेको छैन ।पहिरोमा परेका उनलाई ढुंगाले च्यापेको अवस्थामा देखिएपनि पहिरो झरिरहेको र नदीमा बाढी आएकाले प्रहरीले उद्धार गर्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area