चितवन विशेष

रत्ननगरमा खेत जोतेर फर्कदैं गरेको ट्याक्टर दुर्घटना, एकको मृत्यु

Banner

चितवन,असार २८-

चितवनमा खेत जोतेर फर्कदैं गरेको ट्याक्टर अनियन्त्रित भई पल्टदाँ एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १६ खेरेटी स्थित भित्री सडकमा ना ७ त ४११ नम्वरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

ट्याक्टर खेतबाट १५ मिटर तल खसेको थियो । दुर्घटनमा गम्भिर घाईते ट्याक्टर चालक रत्ननगर १६ खेरेटीका ४५ बर्षिय झवराज न्यौपाने चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>