मौसम

बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना परिचालन

Banner

काठमाडौं,असार २८-

देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएका बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना आवश्यक सामग्रीसहित परिचालित भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपहिरो गएका क्षेत्रमा सम्बन्धित पृतना, बाहिनी, गण र गुल्मबाट आवश्यक उद्धार सामग्रीसहित सैनिक टोली खटिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area