चितवन विशेष

नारायणगढ–मुग्लिन सडकः पहिरो हट्यो तर सत्रकिलोदेखि रामनगरसम्म ट्राफिक जाम

Banner

चितवन,असार २७-

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा गएराती गएको पहिरो पन्छाइएको छ । बाटो दुवैतर्फ सूचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तर सत्रकिलोको ट्राफिक जाम रामनगरसम्म रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area