चितवन विशेष

मंगलपुरको विश्वप्रकाश उच्च माविमा दाँतको शिविर

Banner

चितवन, असार २४-

भरतपुर महानगरपालिका–१५ मंगलपुरमा रहेको विश्वप्रकाश उच्च माविमा आज एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

विधालयकी पूर्वविधार्थी एवम मिसेस चितवन २०१९ की प्रथम रनर अप प्रभा अधिकारी र किङ्स डेण्टल केयर सेन्ट्ररको संयुक्त आयोजनामा विधालयमा आज निःशुल्क दन्त शिविर गरिएको हो । शिविरमा विधालयका सबै विधार्थीहरु र शिक्षकशिक्षकाको दन्त परीक्षण गराएका थिए । सोही अवसरमा विद्यालयमा निःशुल्क ब्रस र टुथपेष्ट पनि वितरण गरिएको थियो । १७ जनाको दन्त चित्किसकको टोलीले उनीहरुको दाँतको परीक्षण गरेका थिए

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>