जोडिनुहोस
alt
  • होमपेज
  • माडीको बैकुण्ठ तालमा डुबेर एक जना बेपत्ता

माडीको बैकुण्ठ तालमा डुबेर एक जना बेपत्ता

चितवन,असार २१-

चितवनको माडीस्थित बैकुण्ठ तालमा डुबेर आज एक युवा बेपत्ता भएका छन् । साथीहरूसँग नुहाउन भरतपुरदेखि बैकुण्ठताल गएका भरतपुर–७ का १९ वर्षीय अवनत तिवारी बेपत्ता भएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमल्सिनाको टोलीले उनको खोजी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका