चितवन विशेष

प्रदेश ३ का कृषि मन्त्री लामालाई पत्नी शोक

Banner

चितवन,असार २१-

प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी ५८ बर्षिय कान्छिमाया लामाको आज विहान ४ बजे हेटौंडामा निधन भएको हो । उहाँ कलेजोको क्यान्सर पिडित हुनुहुन्थ्यो ।

शव चितवनको भण्डारा स्थीत घरमा ल्याइने र आजै तामाङ संस्कृती अनुसार अन्त्यष्टी गरिने मन्त्री लामाका स्वकिय सचिव सुरज थपलियाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>