जोडिनुहोस
  • होमपेज
  • चितवन अदालतको सजायः भरतपुरको मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

चितवन अदालतको सजायः भरतपुरको मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

चितवन, असार १६–

निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले दुई जनालाई जरिवाना सजाय सुनाएको छ ।

भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका द्रोण शिवाकोटी र मधु न्यौपानेलाई आज चितवन अदालतले जनही एक लाख रुपैयाँ जरिवान सजाय तोकेको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले आज सो साजय तोकेको हो । न्यायाधीश श्रेष्ठको इजलासले नै गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरेको थियो ।

2 प्रतिक्रिया on “चितवन अदालतको सजायः भरतपुरको मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

  1. यति ठुलो अपराध गर्दा नि
    सजाय कति सानो

  2. यस्को मतलब प्रचन्डे की छोरी को मे य र पद को मुल्य २ लाख रेछ । यिनिहरुले त्यसरि बादर उफ्रे जस्तो उफेर मत पत्र न च्यातेको भए त्यो आइमाइ ले मे य र मा जित्ने त कता हो कता त्यही नगर पालिका मा मेहतर को जागिर पनि पाउन सक्दिन थि त्यस्को योग्यता हेर्दा ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका