चितवन विशेष

भरतपुर अस्पतालको मेसुमा डा. श्रीराम तिवारी

Banner

चितवन, असार १५-

भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. श्रीराम तिवारी नियुक्त भएका छन् ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको निर्णय अनुसार डा तिवारीलाई सो जिम्मेवारी तोकिएको हो । यसअघि नियुक्त भएका डा विश्वबन्धु बगालेले काम सुरु गरेको दुई महिना पनि नपुग्दै नयाँ मेसु नियुक्त भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>