शिक्षा

सांसद शान्ता चौधरी ‘बी’ ग्रेडमा एसईई उत्तीर्ण

Banner

चितवन,असार १२ –

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण हुनु भएको छ । उहाँ ‘बी’ ग्रेडमा उत्तीर्ण हुनु भएको हो ।

उहाँले २.६५ जीपीए ल्याउनु भएको छ । उहाँले गएको चैतमा भएको परीक्षा दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाट दिनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>