खैरहनी

चितवनको खैरहनीमा बिहानै प्रेसर कुकर बम फेला,सेनाद्धारा डिस्पोज

Banner

चितवन,असार १०-

चितवनमा विहानै राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका ८ मगनी चोकमा आज बिहान ५ बजे प्रेसर कुकर बम फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले ७ बजे उक्त बम निश्क्रिय पारेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>