अर्थ

पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो

Banner

चितवन,असार १-

आयल निगमले इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीमा घटेकाले सोहीअनुसार यहाँ समायोजन गरिएको हो ।

‘आइओसीले जुन १६ मा पठाएको मूल्यसूचीअनुसार विगतको तुलनामा केही घटेको छ । मूल्य समायोजनपश्चात् पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९६.५० र ९६.५० रुपैयाँ कायम गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>