चितवन विशेष

खेतको डिलबाट लडेर चितवनमा एकको मृत्यु

Banner

चितवन,जेठ ३२-

चितवनमा खेतको डिलबाट लडेर एकको मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर नगरपालिका ७ मालपुरमा खेतमा काम गरिरहेका ३६ बर्षिय इन्दल माझीको डिलबाट लडेर मृत्यु भएको हो ।

काम गर्दैगर्दा लडेका माझी खेतमै बेहोस भएका थिए । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>