चितवन विशेष

पौडीखेल्न गएका युवकलाई नारायणीले बगायो

Banner

चितवन,जेठ ३२-

नारायणी नदिमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ५ शिवघाटमा गर्मीका कारण पौडी खेल्न गएका अन्दाजी १८/२० बर्षका युवकलाई दिउसो नदिले बगाएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । उनको पहिचान खुलेको छैन् । बेपत्ता युवकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area