इच्छकामना

पहिरोले अवरुद्ध मुग्लिन–नौबिसे सडकखण्ड खुल्यो

Banner

चितवन, जेठ २४–

पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा संचालनमा आएको छ ।

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा आज (शुक्रबार) बिहान पहिरो खसेको थियो । सो पहिरो हटाएर विहान ८ बजेदेखि नै संचालनमा आएको प्रहरीले जनाएको छ ।  पहिरो बिहान ४ बजेको समयमा खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>