लुम्बिनी

अर्घाखाँचीमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

Banner

अर्घाखाँची, जेठ २३-

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले प्रहरी चौकी प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन् ।

पाणिनी गाउँपालिका– ७ झन्द्रेक कोठामा बस्ने तिमिल्सना माछा मार्ने क्रममा घाइते भई उपचारका क्रममा अस्पताले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.