मकवानपुर

मकवानपुरमा चट्याङ लागेर एकको ज्यान गयो

Banner

मकवानपुर, जेठ १९–

मकवानपुरको गढी गाउँपालिका– ५ बुङदल देउरालीमा शनिबारराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर स्थानीय कान्छीमाया स्याङतान घाइते भएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>