समाचार
धनकुटाबाट धरान आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु
०
काठमाडौं- धकुटाबाट धरान आउँदै गरेको बस धरानको जिरो पोइन्टमा दुर्घटना भएको छ । ना ६ ख २७१३ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिका कारण अनियन्त्रित भइ बस सडकमा पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ । थप विवरण आएन बाँकी छ ।