जोडिनुहोस
दशैं को हार्दिक सुभकामना

हाम्रो बारेमा

नारायणी मिडिया हाउस प्रालिद्धारा सञ्चालित नारायणी अनलाइन डटकम विसं २०६९ वैशाख ३० गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । युवा जोश र जाँगर भएका चितवनका क्रियाशील युवा पत्रकारहरुले यस अनलाइनको सुरुवात गरेका हुन् । पत्रकारिताको आधारभूत सिद्धान्त तथ्यपरकता, सन्तुलन र विश्वसनियतामा आधारित रहेर विश्वभरका ताजा सूचना प्रवाह गर्नु यसको मूल धर्म हो ।
हामी पत्रकारिताको विश्वव्यापी आधारभूत मान्यतालाई कहिल्यै डगमगाउन दिने छैनौं । वर्तमान समय सूचना र प्रविधिको युग हो । २१ औं शताब्दी प्रविधिले साँघुरो भइसकेको छ । नयाँ र प्रभावकारी मिडियाको रुपमा विश्वभर अनलाइन सञ्चारमाध्यम उदाइ सकेको छ । यसको आमसमुदायमा छुट्टै र विशेष प्रभाव छ । सोही अनुरुप हामी पनि चितवनबाट नारायणी अनलाइन माध्यमबाट सही सूचना दिन श्रोता, पाठक, दर्शकमाझ आएका हौं । हामी सही सूचना प्रवाह गर्छौ, ठिक, बेठिक, राम्रो र नराम्रो भनेर मूल्यांकन गर्नै जिम्मा सम्पूर्ण आमसमुदायको नै हो ।

 

हाम्रो समूह

राजु चौधरी

प्रधान सम्पादक

कृष्ण आचार्य

सम्पादक

बिनय आचार्य

बजार प्रबन्धक

मधुसुदन दवाडी

कार्यकारी सम्पादक

निशा श्रेष्ठ

समाचार डेक्स

सुवास लामिछाने

माडी प्रतिनिधि

बिजय चालिसे/ज्ञानु पंगेनी

नवलपुर प्रतिनिधि

बिकाश अधिकारी

परासी प्रतिनिधि

सुगा इन्कोर्पोरसन प्रा . लि

आइटी पार्ट्नर

हामीले सेवा गर्यौँ