Breaking News

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

Banner

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

गुरुङविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सो प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची रहेको थियो । सो अघि नै गुरुङले राजीनामा दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>