गसिप

साउथ फिल्ममा भिलेनको रोलमा शाहरूख देखिने

Banner

शुक्रबार, वैशाख २०, २०७६

चर्चीत बलिउड स्टार शाहरुख खान भिलेनको भुमिकामा देखिने भएका छन् । किंग खान भारतीय साउथ फिल्ममासमेत निकै रुचाइएका छन् । यसैबीच उनी साउथ स्टार विजयको फिल्म “Thalapathy 63” मा भिलेनको रोल प्ले गर्नसक्ने भएको भारतीय मीडियाहरुले जनाएका छन् ।

फिल्ममा कुनै वलिउड एक्टरको आवश्यक्ता रहेको थियो । सोही अनुसार शाहरुख खानलाई सम्पर्क गरेपछि उनले भुमिका निभाउन सक्ने जनाएका छन् । तर यस्काे आधिकारीक पुष्टि भने भएको छैन् । शाहरुखको खानले १५ मिनेटको भुमिका निभाउने र त्यसका लागि चेन्नइ या मुम्बईमा ३-४ दिनको सुटिंग हुने जनाइएको छ ।

त्यस्तै शाहरुख खानले सलमानको फिल्म दबंग ३ मा समेत केमियोको भुमिका निभाउन सक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>