Breaking News

नारायणगढ-बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध सडक खुल्यो

Banner

नवलपुर,असार २५-

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ । बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे एक बजेपछि खुलेको हो । रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिसकिएको पश्चिम नवलपरासी प्रहरी कार्यालयका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए ।

केही समयमा दुईतर्फी यातायात सुचारु हुने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>