अन्तर्राष्ट्रिय

अमेरिकी राज्य टेक्सासमा बाढीः १३ जनाको मृत्यु, २० बालिका बेपत्ता

Banner

काठमाडौं, असार २१-

अमेरिकी राज्य टेक्सासमा भारी वर्षापछिको बाढीमा परेर १३ जनाको मृत्यु भएको छ । ग्वाडालुप नदीमा आएको बाढीमा परेर २० बालिका बेपत्ता भएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार उद्धार टोलीले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ । बाढीले धेरै ठाउँमा बिजुली छैन र धेरै बालबालिका अझै पनि उद्धार टोलीको पर्खाइमा छन् । अधिकारीहरूले कति जना बेपत्ता छन् भन्ने ठ्याक्कै तथ्याङ्क दिन गाह्रो भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>