राजनीति

जेलमा बस्दा पनि सहयोग गर्नुस् भनेर चन्दा उठाएर ठग्दैछन्ः रामहरि

Banner

काठमाडौं, असार १४-

रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जेलमा हुँदा समेत ठग्न नछाडेको आरोप लगाएका छन्।

संसद् भवन परिसरमा रविको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानबारे सञ्चारकर्मीहरूसँग उनले भने, ‘बदमासी गर्नेहरूले कहीँ जाँदा पनि छाड्दैनन्। जेलमा बस्दा होस् वा बाहिर ठग्न नछाड्ने प्रवृत्ति व्यापक रूपमा भएको छ। जोसुकै होस्, जेलमा परेको छु सहयोग गर्नुस् भनेर चन्दा उठाउँदै छन्। यस्तो प्रवृत्ति देखियो, जेल भित्रबाट पनि।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>